विप्लव समूहका कोशी ब्यूरो इञ्चार्जसहित २ जना पक्राउ « Khabarhub

विप्लव समूहका कोशी ब्यूरो इञ्चार्जसहित २ जना पक्राउ


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारबाट प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कोशी ब्यूरो इञ्चार्जसहित २ जना पक्राउ परेका छन् ।

विप्लव समूहका कोशी ब्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र आकाश शर्मा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले भने उनीहरु पक्राउको विषयलाई पुष्टि गरेको छैन ।

यसअघि प्रहरीले विप्लव समूहका स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ११ : ३० बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस