बेलायतमा कोरोना भाइरसले अर्का एक नेपालीको पनि मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसले अर्का एक नेपालीको पनि मृत्यु


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा कोरोना भाइरसको संक्रमणले अर्का एक नेपालीको पनि मृत्यु भएको छ ।

कास्की घर भई हाल सडवरी टाउन बस्दै आएकी ३९ वर्षीय एक महिलाको शनिवार मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।

ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी उनी शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् । अस्पताल पुर्‍याएको करीव ४ घण्टामा उनको मृत्यु भएको थियो ।

चेकजाँचको क्रममा उनलाई कोरोनाको संक्रमण भएको अस्पातलले पुष्टि गरेको थियो । उनी १० बर्षदेखि लण्डनमा बस्दै आएको बस्दै आएको गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : ०८ बजे

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन

कुलमानविरुद्ध रवि सिंहको आक्रोश : मन्त्रीको डनगिरीले निर्माण क्षेत्र धराशायी

काठमाडौं- उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र