इटालीमा कोरोना भाइरसले हालसम्म १७ हजार ६६९ जनाको मृत्यु « Khabarhub

इटालीमा कोरोना भाइरसले हालसम्म १७ हजार ६६९ जनाको मृत्यु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

सोमबार बिहानसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ८९९ पुगेको छ । इटालीमा एकैदिन ४३१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९ हजार ८९९ पुगेको हो ।

इटालीमा एकैदिन ४ हजार ९२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ३६३ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३४ हजार २११ जना उपचारपछि निको भएका छन् । ३ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख २ हजार २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १४ हजार १९४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १८ लाख ५२ हजार ३५६ भन्दा बढी रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : २७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल