युट्युबमा रिलिज भयो ‘पासवर्ड’ (फिल्मसहित) | Khabarhub Khabarhub

युट्युबमा रिलिज भयो ‘पासवर्ड’ (फिल्मसहित)


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म ‘पासवर्ड’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज हुँदा दर्शकको साथ पाउन नसकेको यो फिल्म नयाँ वर्षको अवसर पारेर युट्युबमा रिलिज गरिएको हो ।

बलिउड अभिनेत्री सनी लियोनीको आइटम डान्स रहेकाले चर्चामा आएको यो फिल्ममा अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायत कलाकारको अभिनय छ ।

फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् भने अमरजीत सिंहले खिचेका हुन् ।

अमित बस्नेत र हिरल जोशीको लगानी रहेको यो फिल्ममा सीमा गुरुङको कथा छ भने महेश दवाहडी र सम्राट बस्नेतको स्किृनप्ले छ ।
फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  २ : ०२ बजे

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको