घरमै बसेर जेम्स, योगेश्वर र न्ह्युले एकसाथ गाए ‘क्या बोर भो’ (भिडियो) « Khabarhub

घरमै बसेर जेम्स, योगेश्वर र न्ह्युले एकसाथ गाए ‘क्या बोर भो’ (भिडियो)


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला नेपालमा गरिएको लकडाउनले गर्दा कलाकारहरु घरमा बसिहरको छन् । गायकहरु लाइभमा आएर गीत गाइरहेका छन् । गायक दीपक बज्राचार्यले हरेक दिन फेसबूक लाइभमा आएर फ्यानसँग साक्षात्कार गरिरहेका छन् ।

यसैबीच गायक न्ह्यु बज्राचार्य, योगेश्वर अमात्य र अर्का गायक जेम्स प्रधानले एक गीत गाएका छन् ।

‘क्या बोर भो’ बोलको गीतमा ३ गायकले पालैपालो गाउका छन् भने सुन्दर महर्जनले जेम्बे बजाएर साथ दिएका छन् ।

यो गीतलाई क्षेत्रप्रसाद अधिकारीले लेखेका हुन् । जेम्सले भिडियो शेयर गर्दै भनेका छन्, ‘हामीले लकडाउनका वेला घरबाटै अडियो र भिडियो बनायौं ।’

अनौपचारिक रुपमा तयार पारिएको यो भिडियोलाई दर्शकले मन पराएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : ३८ बजे

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग