ट्रम्पका मिलनसार साथीको पनि कोरोनाले मृत्यु « Khabarhub

ट्रम्पका मिलनसार साथीको पनि कोरोनाले मृत्यु


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी चर्चित ब्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पका मिलनसार साथीको पनि कोरोना भाइरसले ज्यान गएको छ ।

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पका मिलनसार साथी ७० बर्षिय स्टानले चेराको आइतबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनी न्युयोर्कका चर्चित रियल स्टेट कारोबारी थिए ।

स्टानले ट्रपका नजिकका साथी भएको र उनले ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनका लागि करिब ४० लाख डलर सहयोग गरेको बताइदै आएको थियो ।

आफ्ना मिलनसार साथीको मृत्यु भएपछि ट्रम्प यतिबेला मित्रशोकमा परेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ११ : १० बजे

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने