सनसिटी अपार्टमेन्टमा बस्ने वेनिषा भन्छिन् – म सुरक्षित छु « Khabarhub

सनसिटी अपार्टमेन्टमा बस्ने वेनिषा भन्छिन् – म सुरक्षित छु


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक परिवारका २ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ बस्ने अन्यमा पनि कोरोना सर्न सकेको सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।

उक्त अपार्टमेन्टमा नायिका वेनिषा हमाल पनि बस्ने गर्छिन् । परिवारसँग अपार्टमेन्टमा बस्दै आएकी वेनिषाले त्यहाँ आफू सुरक्षित रहेको बताएकी छिन् । उनले वेनिषाले बेलायतबाट आएका २ जनामा कोरोना देखिएपछि केही मानसिक तनाव भने परेको बताएकी छिन् ।

अपार्टमेन्टको बल्क नम्बर जे मा बस्दै आएकी वेनिषाले भनिन् – ‘म र मेरो परिवार सुरक्षित छौं, हजुरहरुले देखाउनुभएको माया, सद्भाव र चिन्ताका लागि आभार प्रकट गर्न चाहन्छु ।’

वेनिषाले सबैलाई घरमै बसी लकडाउनका पूर्ण पालना गर्न पनि अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : ३० बजे

बालेनले भत्काएको सुकुम्वासी बस्तीमा पुगे हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ थापाथलीस्थित भत्काइएका सुकुम्वासी

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं- व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतले सोमबार आदेश

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी– फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य  आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर