अहिले मान्छेसँग नै डर लाग्छ: दीपकराज गिरी « Khabarhub

अहिले मान्छेसँग नै डर लाग्छ: दीपकराज गिरी


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण पूरै विश्वभरि नै आतंक मच्चिएको छ । महामारीका रुपमा फैलिएको यो भाइरसले नेपालमा पनि आतंक मच्चाएको छ ।

कलाकारहरु यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । दीपकराज गिरी भने एफएममा कार्यक्रम चलाउने हुँदा बाहिर पनि निस्किरहेका हुन्छन् ।

हालै दीपकराज गिरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अहिले कोरोनाका कारण मान्छेसँग नै डर लाग्न थालेको बताएका छन् ।

सामाजिक सञ्जालमा गिरीले लेखेका छन्, ‘पहिला पहिला बाटोमा मान्छेले चिन्लान् भनेर मास्क लगाउँथें, आजकाल कोरोनाले नचिनोस् भनेर लगाउँछु ।’

गिरीले कोरोनाले फाइदा पनि पु¥याएको भन्दै राजधानीका चिल्ला सडकको चर्चा गरेका छन् ।

‘पहिले बाघ भालुसँग डर लाग्थ्यो, आजकाल मान्छेसँग नै डर लाग्छ, तर जे हुँदैछ केही न केही राम्राका लागि हुँदैछ,’ उनी भन्छन् ।

यतिबेला गिरीले ‘छक्का पञ्जा ४’ को स्किृप्ट लेखिरहेका छन् । तर, कोरोना भाइरसले प्रभावित पारेको माहोलका कारण आनन्दले लेख्न सकिरहेका छैनन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ११ : २२ बजे

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो