रोल्पाको रुन्टिगढीमा १६ जनाको कोरोना परीक्षण नेगेटिभ « Khabarhub

रोल्पाको रुन्टिगढीमा १६ जनाको कोरोना परीक्षण नेगेटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एलबी मगर

रोल्पा – रोल्पामा १६ जनामा गरिएको कोरोना भाइरसको परीक्षण नतिजा नेगेटिभ पाइएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिकाको होलेरी र मसिना स्थित क्वारेन्टाइनमा रहेका १६ जनाको र्यापिड टेष्ट गरिएको थियो ।

टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ संयोजक गणेश बुढाले बताए ।

जिल्लास्थित चिकित्सकहरुको टिमले क्वारेन्टाइनमा पुगेर भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइनमा १४ दिन समय पुरा गरेका विभिन्न ब्यक्तिहरुको आरडीटी टेष्ट गरिएको थियो ।

हाल होलेरीस्थित प्राथमिक स्वास्थकेन्द्रको निर्माणाधीन भवनमा ५ जना , मसिनास्थित स्वास्थ चौकीको भवनमा २ जना र चिन्ने खर्क सामुदायिक बनको भवनमा २७ जना ब्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  २ : २० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको