विमास्थलका एक्सरे टेक्निसियनले अवैध रुपमा कमाए २ करोड « Khabarhub

विमास्थलका एक्सरे टेक्निसियनले अवैध रुपमा कमाए २ करोड


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे टेक्निसियनका रुपमा कार्यरत कर्मचारीले अवैध रुपमा मात्रै २ करोड भन्दा बढी रकम आर्जन गरेको देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा एक्सरे टेक्निसियन राज कुमार ढकालले अवैध रुपमा मात्रै २ करोड २ लाख ८ सय ८६ रुपैयाँ अवैध रुपमा आर्जन गरेको देखिएको हो ।

अख्तियारका अनुसार ढकालले अवैध रुपमा आर्जन गरेको रकमबाट श्रीमती निरजरा घिमिरेको नाममा समेत घरजग्गा खरिद गरेको देखिएको छ ।

अख्तियारले अवैध रुपमा करोडौं आर्जन गर्ने ढकालविरुद्ध २ करोड २ लाख ८ सय ८६ रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, अख्तियारले ढकालकी श्रीमती निरजराविरुद्ध पनि सम्पत्ति जफत प्रयोजनका लागि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ४ : ३७ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा