इरानद्वारा कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक « Khabarhub

इरानद्वारा कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरानले कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक गरेको छ ।

इरानकाे इस्लामिक रिभोलुसन गार्ड कर्प्सका कमान्डरले कोरोना भाइरस पहिचान गर्न सक्‍ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक गरेका हुन् ।

झण्डै १ सय मिटरको दूरीमा रहेको कोरोना संक्रमित व्‍यक्तिलाई उक्त चुम्बकीय डिभाइसले पहिचान गर्न सक्‍ने दाबी गरिएको छ ।

चुम्बकीय उपकरण सार्वजनिक गर्दै  कमाण्डर माज्गेन होसैनले भनेका छन्, ‘कोरोना संक्रमित व्‍यक्तिको पहिचान यो म्याग्नेटिक उपकरणले करीब सय मिटरको दूरीमा पाँच सेकेण्डभित्रै हुन्छ।’

साथै यो डिभाइसले ८० प्रतिशत नतिजा दिने उनले बताएका छन्।

विज्ञहरुले भने अहिले कोभिड-१९ जाँच गर्ने एकमात्र उपयुक्त विधि भनेको स्वाब परीक्षण नै रहेको जनाउँदै आएका छन् ।

 

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : ५८ बजे

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँ– मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत