र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका धादिङका युवाको पीसीआरमा कोरोना देखिएन | Khabarhub Khabarhub

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका धादिङका युवाको पीसीआरमा कोरोना देखिएन


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – र्‍यापिड  टेष्टका क्रममा पोजेटिभ देखिएका धादिङका युवामा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

फागुन २० गते दक्षिण कोरियाबाट आएका धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर–३, मैदीस्थित स्वास्थ्य केन्द्रमा गरिएको र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको थियो ।

र्‍यापिड टेष्टका क्रममा रिपोर्ट पोजेटिभ आएसँगै २७ वर्षीय युवकको पीसीआर जाँचका लागि नमूना पठाइएको थियो । उक्त परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकृत विक्रम बीकेले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १ : ४३ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको