सामाजिक सञ्जालबाट टाढिइन् परिणीति « Khabarhub

सामाजिक सञ्जालबाट टाढिइन् परिणीति


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडाले सामाजिक सञ्जालबाट दूरी बढाउने निर्णय गरेकी छिन् । भारतमा चलिरहेको लकडाउनका बेला कलाकार सामाजिक सञ्जालमा झनै सक्रिय भइरहेका बेला उनी भने केही समयका लागि भन्दै सामाजिक सञ्जालबाट टाढिएकी हुन् ।

परिणीतिले लेखेकी छिन् – केही दिनका लागि सामाजिक सञ्जालबाट टाढा हुन जरुरी देखिएको छ, तपाईंहरुसँग फेरि भेट हुनेछ ।

हालै परिणीतिले आफूलाई दुलहीको रुपमा सजाएको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेर फ्यानको मन जितेकी थिइन् ।

करिअरको कुरा गर्नुपर्दा उनी फिल्म ‘सन्दीप और पिंकी फरार’ दर्शकमाझ आउँदैछिन् । यो फिल्ममा अर्जुन कपूरको पनि अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ३१ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका