ओली-प्रचण्डबीच भेटवार्ता « Khabarhub

ओली-प्रचण्डबीच भेटवार्ता


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शनिवार भेटवार्ता भएको छ ।

पछिल्लो समय दुई अध्यक्षबीच समस्या उत्पन्न भएको समाचारहरु सार्वजनिक भइरहँदा ओली दाहालबीच भेटवार्ता भएको हो ।
अध्यक्षद्वयबीच १० दिनपछि भेटवार्ता भएको हो ।

शनिबार दाहाल आफैं समय लिएर प्रधानमन्त्रीलाई भेट्‍न बालुवाटार पुगेका थिए । पार्टी र सरकारबीचको समन्वयको अभाव भएको भन्दै आलोचना जारी रहँदा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

भेटमा कोरोनाको पछिल्लो अवस्था, कोरोना रोकथामका प्रयास, लकडाउका कारण जनताले भोगेको समस्या लगायतमा छलफल भएको श्रोतको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १० : १६ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले