पञ्जाव पुलिसका एसीपी कोहलीको कोरोना संक्रमणबाट मृत्यु « Khabarhub

पञ्जाव पुलिसका एसीपी कोहलीको कोरोना संक्रमणबाट मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको पञ्जाबस्थित लुधियाना जिल्लाका सहायक प्रहरी आयुक्त (एसीपी) अनिल कोहलीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

लुधियानाको एक निजी अस्पतालमा कोरोना भाइरसको उपचारत उनको ५२ वर्षका उमेरमा शनिबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनमा गत १३ अप्रिलमा कोरोना पोजेटिभ पाइएको थियो । शुरुमा अपोलो अस्पतालमा उपचा गराइए पनि पछि उनलाई सतगुरु प्रताप सिंह अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा कोहलीको शनिवार मृत्यु भएको हो ।

एसीपी कोहलीकी पत्नीलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनको अवस्था भने सुधारोन्मुख छ। कोहलीका चालक र उनीसँग काम गर्ने एक महिला सब इन्स्पेक्टरको उपचार भइरहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ०३ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको