कोरोना भाइरसबारे गलत समाचार सम्प्रेषण गरेको आरोपमा १ जना पक्राउ | Khabarhub Khabarhub

कोरोना भाइरसबारे गलत समाचार सम्प्रेषण गरेको आरोपमा १ जना पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरसबारे अफवाह फैलाउने गरी समाचार सम्प्रेषण गरेको आरोपमा सिरहा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–९ घर भएका ३० वर्षीय सुरेश कुमार कर्ण छन् ।

कर्णले सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अफवाह फैलाउने किसिमले समाचार सम्प्रेषण गरेका प्रहरीको आरोप छ ।

कर्णलाई जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा इलाका प्रहरी कार्यालय सुखीपुरले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका कर्ण अहिले इलाका प्रहरी कार्यालय सुखीपुरको हिरासतमा छन् । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ५ : २५ बजे

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर