स्वतन्त्रता सेनानी तामाङको निधन « Khabarhub

स्वतन्त्रता सेनानी तामाङको निधन


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- स्वतन्त्रता सेनानी श्यामकुमार तामाङको निधन भएको छ।

नेपालगन्जको कारकाँदो निवासी तामाङको आइतबार हृदयघात भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको हो ।

२००७ सालमा नेपाली कांग्रेसले शुरु गरेको सशस्त्र क्रान्तिका एक मात्र जीवित साक्षी मुक्ति सेनाका कमाण्डर थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले पूर्वएसपी भएकाले तामाङलाई नेपाल प्रहरीले सलामी दिएको बताए तामाङका तीन छोरा र दुई छोरी छन्।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : ५१ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते