लकडाउन उल्लंघन गर्ने ३८५ महिलासहित १ हजार २३३ जना पक्राउ « Khabarhub

लकडाउन उल्लंघन गर्ने ३८५ महिलासहित १ हजार २३३ जना पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाबाट लकडाउन उल्लघंन गर्ने ३ सय ८५ महिला सहित १२ सय ३३ जनालाई पक्राउ गरेको छ ।

आइतबार विहान ६ बजे देखि बेलुका ६ बजेको समयावधिभित्र लकडाउन  उल्लंघन गर्ने १ हजार २३३ जनालाई पक्राउ गरेको हो ।

यसै गरी ३ सय ५६ वटा दुई पाङ्ग्रे र ४ वटा चारपाङग्रे गरी ३ सय ६० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सबैभन्दा बढि १३ सय ५९ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी ललितपुरबाट २ सय ६ र भक्तपुरबाट ५३ जनालाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

प्रहरीले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ०२ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ