मन्त्रिपरिषद् बैठक शुरु « Khabarhub

मन्त्रिपरिषद् बैठक शुरु


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको हो ।

बैठकमा लकडाउन, कोरोना भाइरस संक्रमणको अवस्था र आगामी कदमबारे छलफल हुने छ ।

लकडाउनको समयमा मजदूर लगायत शहरी क्षेत्रमा रहेकाहरु पैदल घर तर्फ गएको र सरकारले वेवास्ता गरेको भन्दै आलोचना भएको छ । तर, प्रधानमन्त्री ओलीले ५ वैशाखमै मन्त्रीहरुलाई बोलाएर ती अलपत्र पैदलयात्रीहरुको व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १ : ०४ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको