भीम रावलको प्रश्न - यो विषम परिस्थितिमा संविधानको मर्म विपरीतको अध्यादेश किन ल्याइयो ? | Khabarhub Khabarhub

भीम रावलको प्रश्न – यो विषम परिस्थितिमा संविधानको मर्म विपरीतको अध्यादेश किन ल्याइयो ?


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य डा. भीम रावलले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी ल्याइएको दुवै अध्यादेशलाई अनिष्टकारी भनेका छन् ।

उनले अध्यादेशले देशलाई राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत धारणा सार्वजनिक गरेका हुन् ।

उनले कोरोना संक्रमणबाट जनताको सुरक्षा गरी सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा छलफल नै नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक र नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याउनु देशका लागि अनिष्टकरी हो भनेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : २९ बजे

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको