मेक्सीको हुँदै गैह्रकानूनीरुपमा अमेरिका छिर्ने २ नेपाली पक्राउ « Khabarhub

मेक्सीको हुँदै गैह्रकानूनीरुपमा अमेरिका छिर्ने २ नेपाली पक्राउ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारीका बेला समेत गैह्रकानुनीरुपमा मेक्सीको  हुँदै अमेरिका छिर्ने दुई नेपाली पक्राउ परेका छन् ।

अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) का अनुसार मेक्सिकोको सीमा हुँदै अमेरिका छिरेका २७ बर्षका दुई नेपाली युवालाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । भारत, थाइल्याण्ड, कोलम्बिया, मेक्सिको हुँदै गैह्रकानुनीरुपमा अमेरिका पुगेका उनीहरुलाई आप्रबासन कानून उल्लंघनको मुद्दामा कारबाही हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ४७ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९