मिथुन चक्रवर्तीका पिताको निधन, मिथुन बैंगलोरमा फसे « Khabarhub

मिथुन चक्रवर्तीका पिताको निधन, मिथुन बैंगलोरमा फसे


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार मिथुन चक्रवर्तीका पिता बसन्त कुमार चक्रवर्तीको निधन भएको छ । ९५ वर्षीय उनको मंगलबार निधन भएको भारतीय मिडियाले जनाएका छन् । उनी लामो समयदेखि बिरामी थिए ।

बसन्तकुमारका चार छोराछोरी छन् । तीमध्ये एक छोरा र तीन छोरी छन् । उनले कलकत्ता टेलिफोन्समा काम गरेका थिए ।

भारतमा गरिएको लकडाउनका कारण उनका छोरा मिथुन चक्रवर्ती भने बैंगलोरमा फसेका छन् । पिताको निधनको खबरपछि उनी बैंगलोरबाट मुम्बई फर्कने प्रयासमा छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : ३९ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका