कोरोना संक्रमित ४८ वर्षे गुरुङको लण्डनमा मृत्यु « Khabarhub

कोरोना संक्रमित ४८ वर्षे गुरुङको लण्डनमा मृत्यु


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतमा कोरोना संक्रमित अर्का एक नेपालीको मृत्यु भएको छ । कोरोनाबाट आइत बहादुर गुरुङको बुधबार बिहान मृत्यु भएको हो ।

लम्जुङ आमाडाडा पुरोना गाउँबाट पोखरा बसाई सरेका ४८ बर्षीय गुरुङ केही बर्ष हङकङ बसेर बेलायत गएका थिए ।

गुरुङको उपचारका क्रममा बिहान ३ बजे लण्डनको नर्वीक पार्कमा निधन भएको तनहुँ समाज यूकेका अध्यक्ष लेख गुरुङले बताए।

मुटुको समस्या रहेका गुरुङको केही समय पहिले मुटुको शल्यक्रिया भएको थियो। सास फेर्न अफ्ठारो भएपछि गुरुङलाई अस्पताल भर्ना गरिएको र पछिल्लो समय भेण्टिलेटरमा राखी उपचार हुँदै आएको थियो।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ०६ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९