राप्रपामा पदाधिकारीको संख्या थप, को को मनोनित भए ? « Khabarhub

राप्रपामा पदाधिकारीको संख्या थप, को को मनोनित भए ?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)को वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली मनोनित भएका छन् । राप्रपाले मंगलबार वर्तमान पदाधिकारी थप गरेको  हो।

राप्रपा अध्यक्ष थापाले पार्टीको विधान बमोजिम वर्तमान पदाधिकारीको संख्यामा थप गरी देहायका व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गरेका छन् ।

राप्रपाले वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ्ग (धादिङ्ग) राजीव पराजुली (पर्सा) लाई मनोनयन गरेका छन् ।

अन्य मनोनित पदाधिकारीको सूची

उपाध्यक्षहरु

प्रेम बहादुर भण्डारी (बाँके), टंक ढकाल (भोजपुर), नरेन्द्र बहादुर चन्द (बैतडी), तोरण बहादुर गुरुङ्ग (स्याङ्गजा), रोशन कार्की (ललितपुर), भिम प्रसाद गौचन (म्याग्दी), महेशलाल महासेठ (सिरहा)

महामन्त्रीहरु

राजेन्द्र लिङ्देन (झापा), डा. धवल शम्शेर जबरा (बाँके)

प्रवक्ताहरु

सुशील श्रेष्ठ (महोत्तरी), भुवन पाठक (काठमाण्डौ), नीलकण्ठ काफ्ले (नवलपुर)

सह-महामन्त्रीहरु

चन्द्र बहादुर गुरुङ्ग (कैलाली), कुन्ती शाही (दैलेख), दिपक बहादुर सिंह (मकवानपुर), भक्ति प्रसाद सिटौला (झापा), अर्जुन राई (खोटाङ्ग), भरत रायमाझी (काठमाण्डौ)

सहायक महामन्त्रीहरु

लिलादेवी श्रेष्ठ (इलाम), मदन बहादुर कार्की (स्याङ्गजा)

सहायक प्रवक्ता

रमानन्द न्यौपाने (जुम्ला)

प्रदेश नं. ५ को अध्यक्ष

प्रदीप कुमार उदय (रुपन्देही)

केन्द्रीय सदस्य

दईन्द्र बहादुर ठकुरी (सिन्धुपाल्चोक)

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ५४ बजे

गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेस इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक एकताका लागि

भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथि दबाब

नयाँ दिल्ली- सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको

मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रम

बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै

नेपालगञ्ज- बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुरक्षित सुत्केरी

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड