संसद सचिवालयमा पनि समाजवादी र राजपा एकताको सहमति पत्र दर्ता « Khabarhub

संसद सचिवालयमा पनि समाजवादी र राजपा एकताको सहमति पत्र दर्ता


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी नेपालले संघीय संसद सचिवालयमा पार्टी एकता बारे जानकारी गराएको छ ।

विहीवार विहान निर्वाचन आयोग पुगेर पार्टी एकताको सहमति पत्र निर्वाचन आयोगमा दताए गराएको जनता समाजवादी पार्टी नेपालले आजै संसद सचिवालयमा पनि पार्टी एकताबारे जनाकारी गराएको हो ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर र समाजवादी पार्टीका तर्फबाट संसदीय दलका नेता उपेन्द्र यादवले निवेदनमा हस्ताक्षर गरेका छन् ।

उक्त पत्र दर्ताका लागि तत्कालिन राजपाका नेता राजेन्द्र महतो संसद सचिवालय पुगेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  २ : ०७ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै