घोराही चेम्बर अफ कमर्सद्वारा सहयोग वितरण « Khabarhub

घोराही चेम्बर अफ कमर्सद्वारा सहयोग वितरण


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्वारा कोरोना भाइरस ( कोभिड १९) प्रकोपबाट बच्न मास्क लगायतका विभिन्न सामानहरु वितरण गरिरहेको छ ।

जिल्लाका चेम्बरहरुले नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरिएको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

यसैक्रममा घोराही चेम्बर अफ कमर्स दाङले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वयाबिन वितरण गरेको छ ।

घोराहि चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको जानकारी दिए । घोराहि चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ४ : ३१ बजे

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ