संविधानविद् डा. आचार्यले लेखे- सत्ता उन्मादको पराकाष्ठा, अति गरे अनिष्ट हुन सक्छ « Khabarhub

संविधानविद् डा. आचार्यले लेखे- सत्ता उन्मादको पराकाष्ठा, अति गरे अनिष्ट हुन सक्छ


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याईएको प्रकरणबारे कडा टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीका लागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो भन्ने तर्क गरेका छन् । तर, यो घटना शक्ति निर्देशित र सत्ता संरक्षित भएकोले प्रहरीले चासो नलिएको बताएको उनको भनाइ छ ।

उनले सांसद यादवलाई नेकपाका सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ, र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद डाक्टर यादवलाई काठमाडौं ल्याएको घट्नाबारे यस्तो टिप्पणी गरेका छन्-

“यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीका लागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो । शक्ति निर्देशित र सत्ता संरक्षित घटना भएकाले प्रहरीले चासो लिने कुरा भएन। सत्ता उन्माद र शक्ति दुरूपयोगको यो पराकाष्ठा हो। अति गरेपछि अनिष्ट हुन सक्छ, समय मै होस पुर्‍याउँ।”

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ११ : ४८ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा