स्वास्थ्य सामाग्री खरिदका कागजात पेश गर्न स्वास्थ्य मन्त्रालयलाई लेखा समितिको निर्देशन « Khabarhub

स्वास्थ्य सामाग्री खरिदका कागजात पेश गर्न स्वास्थ्य मन्त्रालयलाई लेखा समितिको निर्देशन


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरससँग सम्बन्धित औषधी तथा सामग्री खरिदको सबै कागजात एकसाताभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले आज मन्त्रालयलाई पत्राचार गर्दै एकसाताभित्र खरिद प्रक्रियामा संलग्न सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिति सचिव डाक्टर रोजनाथ पाण्डेको हस्ताक्षर रहेको पत्रमा विना प्रतिस्पर्धा ओम्नी समूहमार्फत् स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध भएको जानकारी पाएको भन्दै खरिद प्रक्रियाका विषयमा चासो देखाएको हो ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया नै रद्ध गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ३ : ३८ बजे

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री