झापामा आज कोरोना पुष्टि भएका पुरुषलाई कोशी अस्पताल ल्याइँदै « Khabarhub

झापामा आज कोरोना पुष्टि भएका पुरुषलाई कोशी अस्पताल ल्याइँदै


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापमा आज थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।

झापाको बाह्रदशीमा मुस्लिम समुदायका एक व्यक्तिमा आइतबार कोरोना पुष्टि भएको हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कोशी अस्पताल ल्याउने तयारी गरिएको छ ।

कोरोना संक्रमण देखिएका ती व्यक्तिलाई विराटनगरको कोशी अस्पताल ल्याउनको लािग प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रलायको टोली बाह्रदर्शी गएको जनाइएको छ। कोरोना पुष्टि भएका उनी जमातीबाट फर्किएको बुझिएको छ ।

यसअगाडि गत वैशाख १२ गते झापा दमकका  ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी कोशी अस्पतालमा उपचाररत छन् ।

हालसम्म नेपालभर संक्रमितको संख्या ५२ पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ४५ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान