चितामा जलिरहेको शव बाढीले बगायो (भिडियो सहित) | Khabarhub Khabarhub

चितामा जलिरहेको शव बाढीले बगायो (भिडियो सहित)


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इलामको फाकफोक खोलामा आएको बाढीले चितामा जलिरहेको शव बगाएको छ ।

खोलामा एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड मच्चिएको थियो । खोला किनारामा जलाइएको शव खोलमा आएको भीषण बाढीले बगाएको हो ।

शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएपछि जलिरहेको चितासँगै शव भेलमा बगेको थियो । भिडियो हेर्दा र मलामीहरुले बाेलेको सुन्दा शव भेलमा बगेको थियो । उनीहरुले यो खेलामा यस्तो बाढी अहिलेसम्म देखेका थिएनन् ।

केही दिन यता अविरल वर्षा भइरहेका कारण खोलामा पानीको सतह बढे पनि आज इलामको पहाडी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भीषण बाढी आएको स्थानीयले बताएका छन् ।

बाढीले शव बगाए पनि मलामीहरु भने सुरक्षित रहेको जनाइएको छ ।

जल्दै गरेको शव बाढीले यसरी बगायो हेर्नुस् भिडियोमा

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ०० बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको