सरकारका गतिविधिको विरोध गर्दै तरुणदलद्वारा तनहुँमा प्रदर्शन « Khabarhub

सरकारका गतिविधिको विरोध गर्दै तरुणदलद्वारा तनहुँमा प्रदर्शन


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले तनहुँको दमौलीमा विरोध प्रदर्शन गरेको छ ।

सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै तरुणदलले प्रदर्शन गरेको हो । तरुण दल व्यास नगर समितिले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको तरुण दलले जनाएको छ ।

प्रहरी र तरुण दलका कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो । तरुण दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै बजार परिक्रमा गरी कोणसभामा सामेल भएका थिए ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ४४ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज