बारा र पर्साका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो « Khabarhub

बारा र पर्साका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाराका २ र पर्साका १ गरी थप ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

थप ३ जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।


*अपडेट– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल (१७ वैशाख २०७७, अपराह्न ४) बजेसम्म नेपालमा ५७ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेको भनाइलाई आधार बनाएर सरकारी स्वामित्वको समाचार संस्था (रासस)ले बारा र पर्साका २–२ गरी ४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितको संख्या ५८ पुगेको समाचार प्रकाशन गरेको थियो । यसअघि समाचारमा उल्लेख गरिएको तथ्य सच्याएको जानकारी दिँदै गलत तथ्यबाट आम पाठकमा पर्न गएको असुविधाप्रति हामी क्षमा यचना  गर्दछौं–  सम्पादक

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ३६ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख