जीडीपीमा औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतमा सीमित हुने « Khabarhub

जीडीपीमा औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतमा सीमित हुने


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको प्रभावले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा औद्योगिक क्षेत्रको योगदान ५.०९ प्रतिशतमा सीमित हुने प्रक्षेपण भएको छ ।

भाइरसको संक्रमण रोक्न जारी लकडाउनले उद्योग धन्दाहरू ठप्प भएकाले उद्योगको योगदान घट्ने अनुमान केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षमा जीडीपीमा उद्योगको योगदान २.२७ प्रतिशतले घटेको छ । महामारी लम्बिदै गए औद्योगिक क्षेत्रको योगदान अझ घट्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : ४० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै