फ्रान्समा कोरोना भाइरस नियन्त्रणउन्मुख, २४ घण्टामा १६७ जना मात्रै संक्रमित | Khabarhub Khabarhub

फ्रान्समा कोरोना भाइरस नियन्त्रणउन्मुख, २४ घण्टामा १६७ जना मात्रै संक्रमित


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १६७ जनामा मात्र संक्रमण देखिएको छ । यसअघि विहिबार त्यहाँ ७५८ जना संक्रमित देखिएको थियो ।

यो समाचार तयार पार्दासम्म फ्रान्समा थप २१८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या २४ हजार ५९४ पुगेको छ ।

फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ । यसअघि विहिबार त्यहाँ २८९ जनाको मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म १ लाख ६७ हजार ३४६ जनामा संक्रमण देखिएकोमा ५० हजार २१२ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

उपचार भइरहेका ९२ हजार ५४० जनामध्ये ३ हजार ८७८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : १४ बजे

यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका