एउटै कुकुरको मूल्य २२ करोड !  « Khabarhub

एउटै कुकुरको मूल्य २२ करोड ! 


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुकुर घरपालुवा जनावर हो । मालिकको रक्षा गर्ने भएकाले कुकुर घरमा पालिन्छ । कुकुरप्रेमीहरु धेरै हुन्छ । ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा कुकुरको औधी हेरचाह गरिन्छ ।

कुकुरका विषयमा धेरै कुराहरु सबैलाई जानकारी भए पनि कुकुरको मुल्य सुनेर आश्चार्य लाग्न सक्ला । चीनमा तिब्बतियन मास्टिफ प्रजातिको एउटा कुकुर करिब २ मिलियन डलर (२२ करोड नेपाली रुपियाँमा) बेचिएको छ ।

प्रपर्टी डेवलोपर नाम गरेका एक ५६ वर्षीय व्यक्तिले २२ करोड तिरेर एक वर्ष भएको सुनौलो रंगको तिब्तयन मास्टिफ खरिद गरेका हुन् ।

शुद्ध प्रजातिका तिब्तयन मास्टिफ विरलै पाइने हुँदा महँगो हुने गरेको यी कुकुरका ब्रिदर जहाज जेनग्युन नामका व्यक्तिले अर्जो रातो रंगको मास्टिफलाई ९६८५०० डलर (११ करोड नेपाली रुपैयाँ) मा बेचेका छन् ।

‘मिड.डे.डटकम’का अनुसार यो विश्वको महंगो कुकुर हो । यति महंगोमा खरिद गरेका कुकुरको तौल ९० किलो र उचाइ ८० सेमी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : २९ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण