युट्युबमा रिलिज भयो सौगात र वेनिषाको ‘झ्यानाकुटी’ « Khabarhub

युट्युबमा रिलिज भयो सौगात र वेनिषाको ‘झ्यानाकुटी’


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौगात मल्ल र बेनिशा हमालको शीर्ष भूमिका रहेको फिल्म ‘झ्यानाकुटी’ युट्युबमा रिलिज गरिएको छ ।

हलमा औसत प्रतिक्रिया पाएको तर दर्शक तान्न नसकेको यो फिल्म हलमा रिलिज भएको दुई वर्षपछि बल्ल युट्युबमा रिलिज गरिएको हो ।

लकडाउनका समयमा नेपाली फिल्महरु एकपछि अर्को रिलिज भइरहेका छन् । ती फिल्मले भ्यूज पनि पाएका छन् । लकडाउनकै बेला पारेर ‘झ्यानाकुटी’ पनि प्रदर्शनमा आएको हो ।

निशा अधिकारीको निर्माणमा बनेको यो फिल्ममा सौगात र वेनिषाका अलावा सुमी मोक्तान, पुष्कर गुरुङ, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा प्रदीप भारद्वाजको स्किृप्ट छ भने सिमोस सुनुवारको निर्देशन छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : ४० बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन