मरिष्काले गरिन् बिहे « Khabarhub

मरिष्काले गरिन् बिहे


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा मोडल मरिष्का पोखरेलले बिहे गरेकी छिन् । २ वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा बदल्दै उनले गतसाता बिहे गरेकी हुन् ।

फिल्म क्षेत्रमा खासै जम्न नसकेकी मरिष्काले केही म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले अभिनय गरेका फिल्म असफल भए पनि लोकदोहोरी गीत ‘सालको पात टपरी हुनी’ ले भने चर्चा कमाएको थियो । यो गीतको भिडियोबाट मरिष्काले पनि चर्चा कमाएकी थिइन् ।

मरिष्काले विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग बिहे गरेको जनाइएको छ । यी दुईले अस्ट्रेलियामा नै बिहे गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : २२ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ