२४ एसपीको पदस्थापन, महानगरीय अपराध महाशाखामा बोगटी | Khabarhub Khabarhub

२४ एसपीको पदस्थापन, महानगरीय अपराध महाशाखामा बोगटी


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच दिनअघि प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका २४ जनालाई प्रहरी प्रधान कार्यालयलले पदस्थापन गरेको छ ।

बैशाख १८ गते बढुवा समितिको निर्णयअनुसार बढुवा भएका २४ जनालाई सोमबार प्रहरी प्रधान कार्यालयले पदस्थापन गरेको हो ।

महानगरीय अपराध महाशाखा काठमाडौंमा होबिन्द्र बोगटी आएका छन् । अपराध महाशाखाका प्रमुख केदार ढकाल बढुवा भएसँगै रिक्त रहेको सो स्थानमा बोगटीलाई पदस्थापन गरिएको हो ।

पदस्थापन गरिएकाहरुको सूचि

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ४७ बजे

पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई