अमेरिकामा कोरोना भाइरसले ७२ हजारभन्दा बढीको मृत्यु « Khabarhub

अमेरिकामा कोरोना भाइरसले ७२ हजारभन्दा बढीको मृत्यु


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७२ हजार २२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : ३८ बजे

एसियन हाइवे : आठ किलोमिटर कालोपत्र पूरा

झापा– निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ

युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं–३ का

‘आबाट आमा’को व्यापारले पलको रिभाइभ

काठमाडौं – सामाजिक सञ्जालमा फिल्म बहिस्कारको ट्रेन्ड चलेपछि संकटमा परेका

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस