च्याउ खाँदा झापामा दुईजना अस्पताल भर्ना | Khabarhub Khabarhub

च्याउ खाँदा झापामा दुईजना अस्पताल भर्ना


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-झापाको कन्काई नगरपालिकामा जङ्गली च्याउ खादा दुई जना बिरामी भएका छन् ।

कन्काई नगरपालिका–७ का ४० बर्षीया जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जङ्गली च्याउ खाँदा बिरामी भएका हुन् ।

हिजो बेलुकाको खानासँगै जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जनालाई केही समयदेखि नै वान्ता हुन थालेपछि उपचारको लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल भर्ना गरिएको बताइएको छ ।

हाल उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : १४ बजे

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान

आर्सनलमाथि बायर्नको रोचक कमब्याक जित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ ।

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित