अमेरिकामा रहेका ६४१ नेपाली तत्काल स्वदेश फर्कन इच्छुक « Khabarhub

अमेरिकामा रहेका ६४१ नेपाली तत्काल स्वदेश फर्कन इच्छुक


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अमेरिकाबाट ६४१ जना नेपालीले स्वदेश फर्कन चाहेको पाइएको छ ।

गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले शुरु गरेको तथ्याङ्क संकलनमा अमेरिकामा रहेका ६४१ नेपालीले तत्काल नेपाल फर्कन इच्छुक रहेको फारम भरेका छन् ।

एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेद्वारा जारी विज्ञप्तिमा मे २ सम्म ६४१ जना नेपालीले नेपाल फर्कन चाहेको फराम भरेका छन् ।

एनआरएनएले नेपाल फर्कन चाहने नेपालीलाई तत्काल स्वदेश फिर्तिको पहल गर्न अमेरिकास्थित नेपाली दूतावासलाई आग्रह पनि गरेको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : २७ बजे

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको