जनकपुर बम काण्ड– पूर्व राज्यमन्त्री टक्लालाई जन्मकैदको फैसला « Khabarhub

जनकपुर बम काण्ड– पूर्व राज्यमन्त्री टक्लालाई जन्मकैदको फैसला


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर बम काण्डमा पूर्व राज्यमन्त्री सञ्जयकुमार साह(टक्ला) लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले पूर्व राज्यमन्त्री टक्लासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

टक्लासहित अर्जुन भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झालगायतलाई जन्मकैदको फैसला सुनाइएको छ ।

जनकपुरस्थित रामानन्द चोकमा २०६९ वैशाख १८ गते गराइएको शक्तिशालि बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए भने ३२ जना घाइते भएका थिए ।

प्रहरीले घटनामा अनुसन्धान पश्चात २०६९ जेठ २९ गते पहिलो अभियोग पत्र दर्ता गराएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ६ : ०० बजे

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २