नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस ४ दिनदेखि बेपत्ता « Khabarhub

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस ४ दिनदेखि बेपत्ता


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस बेपत्ता भएका छन् ।

यही मे ६ मा विहान दौडिन निस्किएका ५३ वर्षीय मोरिस बिहान साढे १० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रिचर्डलाई बेन्टली लगायतका क्षेत्रमा खोजी गरेको प्रहरीले नभेट्टाएपछि उनको खोजीका लागि सर्वसाधारणलाई पनि अपिल गरेको छ ।

सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत रहेका रिचर्ड सन् २०१३ देखि २०१५ सम्म बेलायतको विदेश मन्त्रालयमा प्यासिफिक डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै