कोरोनाको संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु « Khabarhub

कोरोनाको संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार कोरोना संक्रमित ४५ वर्षीय दुर्गा थापाको मृत्यु भएको हो । पाल्पा दारसिवास स्थायी घर भएका थापा केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतको हरियाणास्थित रोतकमा थिए ।

उनको हरियाणामा उपचार हुँदै गर्दा मृत्यु भएको बताइएको छ ।

दूतावास स्रोतका अनुसार हालसम्म भारतका विभिन्न स्थानमा रहेका नेपालीमध्ये २८ जनामा कोरोना पोजेटिभ देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, १३ जना कोरोना जितेर घर फर्किएका छन् भने १४ जना भने भारतका विभिन्न अस्पतालमा उपचाररत रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ११ : २९ बजे

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।