कोशी अस्पतालमा उपचाररत थप २ जना कोरोनामुक्त भइ डिस्चार्ज « Khabarhub

कोशी अस्पतालमा उपचाररत थप २ जना कोरोनामुक्त भइ डिस्चार्ज


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरको  कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित २ जना निको भएर घर फर्किएका छन् ।

आइतबार अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो । कोरोना संक्रमित भएका भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम उपचारपछि निको भइ अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उपेन्द्र राई गएको वैशाख १३ गते र महाजिर आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । यससँगै प्रदेश १ मा कोरोनाको उपचारपछि निको भइ डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ०५ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक