वुहानमा एक महिनापछि फेरि कोरोना संक्रमित फेला « Khabarhub

वुहानमा एक महिनापछि फेरि कोरोना संक्रमित फेला


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको उद्गम स्थल भनिँदै आएको चीनको वुहान फेरि संक्रमित फेला परेका छन्। वुहानमा एक महिनाभन्दा बढी समयपछि फेरि कोरोना संक्रमित फेला परेका हुन्।

बीबीसीले स्थानीय मिडियालाई उदृत गर्दै ८९ वर्षीयमा कोरोनाको संक्रमण देखिएको र उनको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। ती व्यक्तिमा यसअघि काेराेनाकाे लक्षण थिएन।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले संक्रमणको १४ नयाँ घटना समावेश गरेको छ। जसमा वुहान पनि उल्लेख छ।

चीनमा हालसम्म संक्रमितको संख्या ८२ हजार ९ सय १ घटना बाहिर आएका छन्। चीनमा ४ हजार ६ सय ३३ को ज्यान गइसकेको छ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : २० बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही