साउदीमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु « Khabarhub

साउदीमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदीमा कोरोना भाइरस संक्रमित एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साउदीको जेद्दा क्षेत्रको मदिनामा रहेका एक नेपाली रहेको जनाइएको छ ।  उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको  जेद्दामा रहको महावाणिज्य दूतावासले जानकारी दिएको हो ।

दूतावासका अनुसार हालसम्म जेद्दामा ४५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यस क्षेत्रमा कोरोना देखिएका १० जना भने उपचारपछि निको भइसकेको जनाइएको छ । साउदीमा हालसम्म कोरोनाको संक्रमणबाट २ सय ४६ जनाको मृत्यु भइसकेको छ । भने ३९ हजार बढी संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ५० बजे

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।