मलेसियामा थप ३४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

मलेसियामा थप ३४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा रहेका थप ३४ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

मलेसियाको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ५४ पुगेको छ । हालसम्म मलेसियामा ३ जना कोरोना संक्रमित नेपाली उपचारपछि निको भइसकेकाम छन् भने अन्यको उपचार भइरहेको जनाइएको छ ।

मलेसियामा हालसम्म कोरोनाको संक्रमणबाट १ सय ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ६ हजार ६ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ५६ बजे

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।