छातीमा समस्या भएपछि भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना « Khabarhub

छातीमा समस्या भएपछि भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छातीमा समस्या भएपछि भारतका पूर्वप्रधानमन्त्री एवम् काँग्रेस नेता मनमोहन सिंह दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका छन् ।

सिंहलाई आइतबार साँझ एक्कासी छाती दुखेपछि दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ ।

कांग्रेस आईका प्रवक्ता जयवीर शेरगिलले पनि सिंहलाई अस्पताल भर्ना गरिएको जानकारी दिदै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेता सिंह सन् २००४ देखि २०१४ सम्म भारतमा दुई कार्यकाल प्रधानमन्त्री भएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ३२ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही