कतारमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय नाघ्यो | Khabarhub Khabarhub

कतारमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय नाघ्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

एकैदिन थप १ हजार १८९ जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या २२ हजार ५२० पुगेको हो ।

कतारमा हालसम्म २ हजार ७५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १९ हजार ७५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत कोरोना संक्रमित बिरामीमध्ये ७२ जनाको अवस्था गम्भीर रहेको छ ।

कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण कतारस्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : १८ बजे

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी

कर्णाली प्रदेशसभा बैठक वैशाख २८ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय

सुर्खेत– आइतबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वैशाख २८

शनिबारदेखि बेपत्ता प्रेमा जंगलमा मृत भेटिइन्, प्रहरी भन्छ- घटना शंकास्पद

सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–१२, को झिगंना नजिकै रहेको जङ्गलमा मृत

कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम, ४० कटेकालाई नसर्ने रोगको निःशुल्क उपचार 

सुर्खेत– कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरेको

राष्ट्रपतिद्वारा राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्घाटन

लमजुङ– राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्घाटन तथा